आइतबार, वैशाख ७, २०८२

कोसीटप्पुमा सानो माटिकोरे !

नेपालखोज २०७९ भदौ १३ गते ९:४६

सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको सानो माटिकोरे (कमन किङ फिसर) । नेपालमा पाइने ८८९ प्रजातिका चरामध्ये ५३१ प्रजाति कोसीटप्पु क्षेत्रमा रेकर्ड गरिएको छ । तस्बिर : नवीन गड्तौला

प्रतिक्रिया