आइतबार, वैशाख ७, २०८२

गोरु चराएर फर्कंदै !

नेपालखोज २०७९ भदौ १३ गते ९:५९

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मटैनाका स्थानीय बासिन्दा महाकाली नदीको बगरमा गोरु चराएर घर फर्कंदै । हाल कृषिमा आधुनिक यन्त्र तथा उपकरणको प्रयोग हुन थालेपछि गोरु जोत्ने किसानको सङ्ख्या घट्दै जान थालेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

प्रतिक्रिया