डोजर !
अर्जुन पराजुली
२०७९ भदौ १३ गते १६:५५

डोजर लाएको विरोध नगरौं-
आउने चुनावमा
नोटका बिटा हराउलान् भन्ने डर !
डोजर लाएको विरोध गरौं-
आउने चुनावमा
जनताले चिलिम गराउलान् भन्ने डर !
गरौं कसो मैले अब ?!
हात हेरेर भनिदिनोस् न ज्योतिष सर !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया