बिहीबार, वैशाख ११, २०८२

अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ६५ पैसा, बिक्रीदर १२८ रुपैयाँ २५ पैसा

नेपालखोज २०७९ भदौ १४ गते ८:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२८ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२७८रुपैयाँ ०९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५० रुपैयाँ ०३ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ १०पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९९ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया