आइतबार, वैशाख ७, २०८२

मेलापात गरेर फर्कंदै

नेपालखोज २०७९ भदौ १५ गते १०:११

कञ्चनपुरको दोधारा चाँदनी ९ का स्थानीय भारतको कलौनाबाट मेलापात गरेर फर्किंदै । यहाँका स्थानीय हरेक वर्ष गाईवस्तुको आहाराका लागि भारतको कलौना भन्ने स्थानमा मेलापात जाने गरेका छन् । तस्बिर : महादेव अवस्थी

प्रतिक्रिया