ढिकी !
नेपालखोज
२०७९ भदौ २२ गते १०:१०

गलकोटको बागलुङ नगरपालिका ३ गुठीस्थित हुमादेवि खड्काको घरमा संरक्षति ढिकी । पछिल्लो समय ढिकी तथा जातो लोप हुने अवस्थामा यहाँ सय वर्षभन्दा पुरानो ढिकी संरक्षणसँगै प्रयोगमा समेत छ । तस्बिर : खेमराज गौतम
सम्बन्धित
प्रतिक्रिया