लेसपार गाउँ !
नेपालखोज
२०७९ भदौ २३ गते ९:१९

पर्वतको मोदी गाउँपालिका वडा ४ मा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल लेसपार गाउँ । मगर समुदायको बस्ती रहेको लेसपारमा होम–स्टेको सुविधा विस्तार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन बढ्दै जान थालेको छ । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा
सम्बन्धित
प्रतिक्रिया