घरको पेटिमा बन्दाकाउली !
नेपालखोज
२०७९ भदौ २३ गते १३:२४

पर्वतको मोदी गाउँपालिका वडा ४ लेसपारका एक कृषकले घरको पेटिमा लगाएको बन्दाकाउली खेती । यहाँका अधिकांश कृषकले बेमौसमी तरकारी खेती गरी मनग्गे आम्दानी गर्दै आएका छन् । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा
सम्बन्धित
प्रतिक्रिया