युरो एकको खरिददर १२८ रुपैयाँ १२ पैसा, बिक्रीदर १२८ रुपैयाँ ७२ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ १२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८१ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया