डंगर गिद्ध !
नेपालखोज
२०७९ भदौ २७ गते १३:३१

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरी नदीको बगरमा देखा परेका डंगर प्रजातीका गिद्ध । गिद्ध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएपछि कञ्चनपुरमा गिद्धको संख्यामा बृद्धि भएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
सम्बन्धित
प्रतिक्रिया