मेसिनबाट कपडा बुन्दै !
नेपालखोज
२०७९ भदौ २७ गते १५:२७

तनहुँको व्यास नगरपालिका २ सत्यवती लाइनस्थित निरज फेसन गार्मेन्टमा मेसिनबाट स्वेटरका कपडा तयार गरिँदै । उक्त गार्मेन्टमा सिलाइकटाई र कपडा बुन्नेतर्फ गरी ४५ जना रोजगारीमा आबद्व छन् । तस्बिर : सानेबहादुर नेपाली
सम्बन्धित
प्रतिक्रिया