चिनियाँ अध्यक्ष लि द्वारा भक्तपुर दरबार अवलोकन (तस्बिरसहित)
नेपालखोज
२०७९ भदौ २९ गते ११:४९

भक्तपुर । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको प्रतिनिधिमण्डल आज (बुधबार) भक्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन् । उनीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेको हुन् । उनले दरबारक्षेत्र अवलोकनका क्रममा महाली नाच को समेत अवलोकन गरे ।






सम्बन्धित
प्रतिक्रिया