आइतबार, वैशाख ७, २०८२

एक सिंगे गैंडा !

नेपालखोज २०७९ भदौ २९ गते १३:४७

चितवनको रत्ननगर नगरपालिका ७ चितवन राष्ट्रिय निकुञ्जमा खोप्सार जंगलबाट निस्केको जंगली गैंडा । गैंडाको तस्बिर खिच्दै पर्यटक । सन् २०२१ को निकुञ्जको तथ्यांक अनुसार नेपालमा सात सय ५२ एक सिंगे गैंडा छन् । तस्बिर : नवीन लामिछाने

प्रतिक्रिया