युरो एकको खरिददर १२६ रुपैयाँ ८८ पैसा, बिक्रीदर १२७ रुपैयाँ ४७ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ २२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८२ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४६ रुपैयाँ २१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९० पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ शून्य पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया