आइतबार, वैशाख ७, २०८२

लिच्छवीकालीन विहार स्वयम्भू-चैत्य !

नेपालखोज २०७९ असोज २ गते १४:३०

नुवाकोटको विदुर नगरपालिका २, महामण्डलमा अवस्थित विहार स्वयम्भू-चैत्य । प्राप्त इतिहासअनुसार करिब एक हजार ४ सय वर्षअघि लिच्छवीकालमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुन: निर्माणका लागि सहयोग गर्न विदुर नगरपालिकाले पुरातत्व विभागलाई पत्राचार गरेको छ । तस्बिर : रामहरि न्यौपाने

प्रतिक्रिया