बाउसे झरना !
नेपालखोज
२०७९ असोज ३ गते ९:५७

बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरेबाट देखिने पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कमा रहेको बाउसे झरना । बाउसे, महभिर, नारच्याङ र रुप्से झरना बेनी–जोमसोम सडकका पर्यटकीय आकर्षण हुन् । तस्बिर : सन्तोष गौतम
सम्बन्धित
प्रतिक्रिया