आइतबार, वैशाख ७, २०८२

झिँगटीको छाना !

नेपालखोज २०७९ असोज ४ गते १०:१०

तेह्रथुमको म्याङलुङ नगरपालिका वडा ९ साब्लामा रहेको झिँगटीले छाना छाएको घर । अहिले नयाँ बन्ने घरको छानामा झिँगटीको प्रयोग खासै गरिँदैन । तस्बिर : बाला भट्टराई

प्रतिक्रिया