राडीबाट उत्पादित टोपी !
नेपालखोज
२०७९ असोज ५ गते १०:२१

जुम्लाको उद्योग वाणिज्य संघ जुम्लाले आयोजना गरेकोे प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सवमा बेच्न राखेका राडीपाखीबाट निर्माण गरेका टोपी । एउटा टोपीको मूल्य रु एक हजारदेखि दुई हजार रुपैयाँसम्म रहेको व्यापारी बताउँछन् । तस्बिर : विजय रावत
सम्बन्धित
प्रतिक्रिया