आइतबार, वैशाख ७, २०८२

पर्वत र बागलुङको मनोरम दृश्य !

नेपालखोज २०७९ असोज ७ गते ९:५१

अविरल बग्ने कालीगण्डकी नदीले छुट्ट्याएको वारी पर्वत र पारी बागलुङ जिल्लाको मनोरम दृश्यसँगै सदरमुकाम कुश्मा बजार, बन्जी पुल, देखिएको बलेवा एयरपोर्ट र बेलावा गाउँ । तस्बिर : सुमनजंग थापा

प्रतिक्रिया