जीर्ण देखिएका शिलालेख एवं मूर्ति !
नेपालखोज
२०७९ असोज ९ गते १०:५९

संरक्षणको अभावमा दार्चुलाको मालिकार्जुन गाउँपालिका ६ मा रहेको भग्नावशेष ‘उकु महल’ संरक्षणमा जीर्ण देखिएका शिलालेख एवम् मूर्ति । ऐतिहासिक महत्व बोकेको उकु महल क्षेत्र पछिल्लो समय ओझेलमा परेको छ । तस्बिर : गणेशसिंह धामी
सम्बन्धित
प्रतिक्रिया