पहाड झरे भेडीगोठ !
नेपालखोज
२०७९ असोज ९ गते १५:१०

म्याग्दीको धवलागिरि गाउँपालिका ५ मल्कबाङको पहाडी जङ्गलको चरन क्षेत्रमा चर्दै गरेका भेंडाका बथान । चिसो बढ्न थालेपछि धौलागिरि आधार शिविरमा रहेका भेंडीगोठ पहाडतर्फ झारिएको छ । तस्बिर : कमल खत्री
सम्बन्धित
प्रतिक्रिया