राकम गाउँ !
नेपालखोज
२०७९ असोज १० गते १५:१९

जाजरकोटको सिम्ता गाउँपालिका ६ स्थित राकम गाउँ र गाउँमा लगाइएको मकैबाली । सो गाउँ भेरी नदीको किनारमा समथर भूभाग भएपनि प्रर्याप्त सिँचाइको सुविधा नहुँदा मुस्किलले दुई बाली उत्पादन हुन्छ । तस्बिर : हेमन्त केसी
सम्बन्धित
प्रतिक्रिया