पुष्प खेती !
नेपालखोज
२०७९ असोज १० गते १६:२६

सुर्खेतको वीरेन्द्रनगरमा मार्शल कृषि फर्मले गरेको पुष्प खेती । विगतका वर्षमा दसैँ र तिहारका लागि भारतबाट फूल ल्याएर बिक्री हुने गर्दथ्यो । यसपालि सुर्खेतमा धेरै फूल खेती गरिएको छ । तस्बिर : सुरेश अचार्य
सम्बन्धित
प्रतिक्रिया