कोदो खेती !
नेपालखोज
२०७९ असोज १६ गते ९:३१

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–१२ नेवारेमा लगाइएको कोदो खेती । गाउँघरतिर कोदो खेती गर्ने प्रचलन हराउँदै गएको भए पनि यहाँ परम्परागत रुपमा नै कोदो खेती गरिए छ । तस्बिर : सुरेश आचार्य
सम्बन्धित
प्रतिक्रिया