आइतबार, वैशाख ७, २०८२

पोखरीमा तारजाली !

नेपालखोज २०७९ असोज २२ गते १३:५९

तनहुँको आँबुखैरेनी गाउँपालिका १ आँधीमूलमा रहेको पोखरीमा माछा संरक्षणका लागि गरिएको तारजाली । दुईवटा पोखरीमा रहेका माछाको सुरक्षाका लागि जालीसहितको रेलिङ निर्माण गरिएको हो । तस्बिर : कृष्ण न्यौपाने

प्रतिक्रिया