काठको घर !
नेपालखोज
२०७९ कार्तिक ४ गते १०:१३

नुवाकोटको किस्पाङ गाँउपालिका ५ मा निर्माण गरिएको काठको घर । विसं २०७२ को भूकम्पपछि भूकम्प प्रतिरोधी घर निर्माणका क्रममा नुवाकोटका विभिन्न स्थानमा करिब १०० परिवारले काठैकाठ प्रयोग गरेर घर निर्माण गरेका छन् । तस्बिर : रामहरि न्यौपाने
सम्बन्धित
प्रतिक्रिया