बेनीका उद्यमीले बनाएका झिनियाँ!
नेपालखोज
२०७९ कार्तिक ४ गते १७:४९

म्याग्दीको बेनी नगरपालिका ८ कालिपुलका उद्यमी झिनीया रोटीलाई घाममा सुकाएर भण्डारण गर्न लैजाँदै । चामलको पिठो पकाएर बनाइने झिनीया रोटीको तिहारमा कोशेली लैजाने चलन छ । तस्बिर : सन्तोष गौतम
सम्बन्धित
प्रतिक्रिया