आइतबार, वैशाख ७, २०८२

किस्पाङ पोखरी !

नेपालखोज २०७९ कार्तिक ६ गते १०:१२

नुवाकोटको किस्पाङ गाँउपालिका ३ मा अवस्थित धार्मिक तथा ऐतिहासिक प्रसिद्ध किस्पाङ पोखरी । यही पोखरीको नामबाट यहाँको किस्पाङ गाँउपालिकाको नामकरण गरिएको हो । स्थानीय सरकार स्थापना भएसँगै यस पोखरीको अध्ययन, अन्वेषण र संरक्षणमा चासो देखाएको छ । तस्बिर : रामहरि न्यौपाने

प्रतिक्रिया