आइतबार, वैशाख ७, २०८२

फूल बिक्री !

नेपालखोज २०७९ कार्तिक ८ गते ९:२६

धरान उपमहानगरपालिकामा तिहारका लागि फूल विक्री गरिँदै । यस वर्ष फूल नफुल्दा स्थानीय उत्पादन २५ प्रतिशत मात्र बजारमा आएको धरान १३ स्थित कृषी उपज बजार व्यवस्थापन समितिले जनाएको छ । तस्बिर : देवेन्द्र कार्की

प्रतिक्रिया