आइतबार, वैशाख ७, २०८२

स्नान गर्दै पर्यटक !

नेपालखोज २०७९ कार्तिक ८ गते ११:२९

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ स्थित मुक्तिनाथ मन्दिर अगाडीको पोखरीमा स्नान गर्दै विदेशी युवती । यहाँ डुवुल्की लगाएर स्नान गरे मुक्तिप्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । तस्बिर : ध्रुवसागर शर्मा

प्रतिक्रिया