आइतबार, वैशाख ७, २०८२

राष्ट्रिय झण्डा पार्क !

नेपालखोज २०७९ कार्तिक १४ गते १०:२०

तारकेश्वर नगरपालिका २ को देवीस्थान मानेडाँडामा राष्ट्रिय झण्डा पार्क । झण्डा पार्कमा ६० फिटको पोलमा ३० फिटको झण्डा राखिएको छ । यो ठाउँ तारकेश्वरको रमणीय पर्यटकिय स्थल हो र यहाँबाट उपत्यकाको दृश्य अवलोकन गर्ने र झण्डा हेर्ने पर्यटक आउने गर्छन् । तस्बिर : हरिराम भेटुवाल

प्रतिक्रिया