बिहीबार, वैशाख ११, २०८२

अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ०२ पैसा, बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा

नेपालखोज २०७९ कार्तिक १६ गते १०:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०४ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १३ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया