आइतबार, वैशाख ७, २०८२

छोइलापास लेकमा हिउँले सेताम्य !

नेपालखोज २०७९ कार्तिक १६ गते ११:३५

डोल्पाको डोल्पोबुद्घ गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य । यही लेक पार गरेर तिन्जे र मरिम्ला जाने र आउने गरिन्छ । तस्बिर : हेमन्त केसी

प्रतिक्रिया