पुल !
नेपालखोज
२०७९ कार्तिक १७ गते ११:२७

सुर्खेतको लेकबेँसी नगरपालिका ८ गंगटे र ७ पुलटार जोड्ने चिंगाड खोला माथि पुल । १४ करोड रुपैयाँ भन्दा बढीको लागतमा निर्मित मोटरेबल पुल । पुल निर्माणपछि पुलटारमा व्यवसायमा वृद्धि भएको स्थानीय बताउछन् । तस्बिर : सुरेश आचार्य
सम्बन्धित
प्रतिक्रिया