आइतबार, वैशाख ७, २०८२

मानुङकोटमा आन्तरिक पर्यटक !

नेपालखोज २०७९ कार्तिक २० गते १३:३५

तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर : कृष्ण न्यौपाने

प्रतिक्रिया