आइतबार, वैशाख ७, २०८२

गलेश्वर शिवालय मन्दिर !

नेपालखोज २०७९ कार्तिक २२ गते ९:४०

म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिर । ९ रोपनी क्षेत्रफलमा एउटै विशाल चट्टान माथि अवस्थित यो मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रुपमा पनि परिचित छ । तस्बिर : ध्रुवसागर शर्मा

प्रतिक्रिया