आइतबार, वैशाख ७, २०८२

सकिमिला पूर्णिमाको अवसरमा गेडागुडीले बनाइएको मन्दिरको आकृति

नेपालखोज २०७९ कार्तिक २३ गते १७:३४

भक्तपुर नगरपालिकाको विभिन्त्र मन्दिरअगाडि सकिमिला पूर्णिमाको अवसरमा मकै, भटमास, चना, केराउस बदामलगायतका विभिन्न गेडागुडी भुटेर बनाइएको मन्दिरको आकृति । तस्बिर : चन्द्रकला क्षेत्री

प्रतिक्रिया