सोमबार, वैशाख ८, २०८२

ढकमक्क सयपत्री फूल !

नेपालखोज २०७९ कार्तिक २९ गते १०:०५

चितवनको रत्ननगर-१० मा व्यावसायीक रुपमा लगाइएको सयपत्री फूल । यसपटक निर्वाचनका कारण फूलको व्यापार बढेको व्यवसायीहरु बताउँछन् । तस्बिरः कृष्ण आचार्य

प्रतिक्रिया