सोमबार, वैशाख ८, २०८२

मकैको सुली !

नेपालखोज २०७९ कार्तिक ३० गते १०:२१

सुर्खेतको चिङ्गाड गाउँपालिका ४ ठाँटी बजारमा सुरक्षित रुपमा भण्डार गरी राखिएको मकैको सुली । यसरी सुलीमा राख्दा कीरा नलाग्ने भएका कारण यसरी सुली बनाएर राखिन्छ । तस्बिर : सुरेश आचार्य

प्रतिक्रिया