हामी नेपाली हौँ !
नेपालखोज
२०७९ कार्तिक ३० गते १४:३५

उनीहरुले हामीलाई
पटक-वटक ढाँटे
ढाटून् , ढाँटे के गर्न सक्छन् हामीलाई ?!
जतिसुकै ढाँटे पनि
उनीहरुले भनेको हामी पत्याएरै छाड्छौँ !
हामी नेपाली हौँ
बरु ज्यान दिन सक्छौँ
तर चेत्न सक्दै नौँ !!

सम्बन्धित
प्रतिक्रिया