सोमबार, वैशाख ८, २०८२

पशुपतिमा सतबीज छर्न भक्तजनहरुको घुइँचो

नेपालखोज २०७९ मंसिर ६ गते ९:५६

बालाचतुर्दशीको दिन मंगलबार पशुपतिनाथ मन्दिर परिसरमा सतबीज छर्न आएका भक्तजनहरुको घुइँचो । बालाचतुर्दशीको अघिल्लो दिन पितृको नाममा मन्दिर परिसरमा भक्तजनहरु बत्ती बालेर रातभर बसि बिहान सतबीज छर्ने गर्छन। तस्बिर: हरिराम भेटुवाल

प्रतिक्रिया