सोमबार, वैशाख ८, २०८२

मान्द्रोको व्यापार !

नेपालखोज २०७९ मंसिर १२ गते ९:५५

मोरङको सुन्दरहरैँचा-९ स्थित बुधबारे बजारमा बिक्रीका लागि राखिएको वासबाट निर्मित मान्द्रो (भकारी) । किसानका लागि धान राख्ने मुख्य सिजन मङ्सिर सुरू भएसँगै गाउँघर तिर मान्द्रोको खरिदबिक्री बढी हुने गर्दछ । तस्बिर : मणिराम दाहाल

प्रतिक्रिया