सोमबार, वैशाख ८, २०८२

बिहानी पख कुहिरोकाबीच यात्रुहरूलाई सेवा दिँदै यान्त्रिक पुल !

नेपालखोज २०७९ मंसिर १३ गते १०:३०


बिहानी पख कुहिरोका बिच यात्रुहरूलाई सेवा दिँदै यान्त्रिक पुल । १० वर्ष अघि पर्वतको सदरमुकाम कुश्मा र बागलुङको दक्षिण क्षेत्रलाई जोड्न यस पुलको निर्माण गरिएको थियो ।
तस्बिर: सुमन जङ्ग थापा

प्रतिक्रिया