सिलौटा निर्माण !
नेपालखोज
२०७९ मंसिर १३ गते १७:१८

कञ्चनपुरको झलारी बजारमा ढुङ्गाका सिलौटा र जाँतो निर्माण गर्दै भारतीय नागरिक । उनी भारतको राजीस्थानबाट ल्याएको ढुङ्गाको सिलौटा र जाँतो बनाएर ग्रामीण क्षेत्रमा बिक्री गरी राम्रो आम्दानी गर्ने गर्छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
सम्बन्धित
प्रतिक्रिया