सोमबार, वैशाख ८, २०८२

समीट एयरले उडान भर्दै !

नेपालखोज २०७९ मंसिर १४ गते ११:४१

सरकारी स्वमित्वको नेपाल वायुसेवा निगमको जहाजले मुगुको ताल्चा विमानस्थलमा उडान नगर्दा निजी प्रदायक संस्थाद्वारा सञ्चालित समीट एयरले थोरै सङ्ख्यामा उडान भरेपछि यहाँका सर्वसाधारण नेपालगन्ज र सुर्खेत जाने र आउने गरेका छन् । तस्बिर : रामदेवी खड्का

प्रतिक्रिया