सोमबार, वैशाख ८, २०८२

अलैँची लोड गर्दै व्यापारी !

नेपालखोज २०७९ मंसिर १४ गते १६:१८

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा गाडीमा अलैँची लोड गर्दै व्यापारी । अहिले अलैँचीको मूल्यमा गिरावट आएको छ यस अघि ताप्लेजुङमा प्रति मन २७/२८ हजार रुपैयाँमा कारोबार हुँदै आएकोमा अहिले प्रति मन २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तस्बिर : सन्तोष पुर्कुटी

प्रतिक्रिया