चेपाङ बालबालिका !
नेपालखोज
२०७९ मंसिर १७ गते १२:४८

चितवनको इच्छाकामना गाँउपालिका–५ स्थित जौगैरामा स्कुल पढ्न हिँडेकी विनिता चेपाङ र मस्याङको भारी बोकेर घर जाँदै गरेका लक्की चेपाङ । गरिबीका कारण चेपाङ समुदायका बालबालिका विद्यालय जानबाट बञ्चित छन् भने घरायसी काम गर्नुपर्ने बाध्यता छ । तस्बिर : कृष्ण आचार्य
सम्बन्धित
प्रतिक्रिया