प्रभातफेरी !
नेपालखोज
२०७९ मंसिर १७ गते ११:४९

एकतिसौँ राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विराटनगरमा शनिबार निकालिएको प्रभातफेरी । प्रभातफेरीमा सयौंँ अपाङ्गता भएका व्यक्ति, विभिन्न सङ्घसंस्थाका पदाधिकारी र सर्वसाधारणको सहभागिता थियो । तस्बिर : अनुज सापकोटा
सम्बन्धित
प्रतिक्रिया