बिहीबार, वैशाख ११, २०८२

युरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा, बिक्रीदर १३७ रुपैयाँ १८ पैसा

नेपालखोज २०७९ मंसिर १८ गते ९:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३० रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५९ रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ५४ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया