सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ को मेलम्ची खोलाकाे पुल !
नेपालखोज
२०७९ मंसिर १८ गते १०:००

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ को मेलम्ची खोला तर्न वारी पारी गाउँमा आवतजावत गर्नका लागि काठ र बाँसले बनाइएको पुल ।
तस्बिर : हरिराम भेटुवाल
सम्बन्धित
प्रतिक्रिया